यो धर्तीमा छदैँ April 11, 2021 खु शी हुनु जिन्दगीमा बढ्नु अघि हुँदै रमाएको देख्न पाउँ यो धर्तीमा छदैँ दुरी टाढा भएपनी तिम्रो अनि मेरो बोल्ने गर्नु बिचबाटोमा भेट हुँदा सधैँ Read more
तिम्रै यादमा मुटु April 11, 2021 ति म्रै यादमा मुटु,जलिरहेको छ हेर्न सक्छौ आगो,बलिरहेको छ याद गर्छु,तिमीसँग बिताएका पलहरु, र त,जिन्दगी चलिरहेको छ । Read more
एकोहोरो माया लाउनुको के अर्थ April 11, 2021 ए कोहोरो माया लाउनुको के अर्थ म मात्र भेट्न आउनुको के अर्थ जब, भेट हुनै मन छैन भने तिम्लाई कोशौ टाढाबाट धाउनुको के अर्थ Read more
जब सहाराको खाँचो थियो April 11, 2021 ब स्ने बासै थिएन,टहराको खाँचो थियो भोकभोकै सडकमा थिए,आहाराको खाँचो थियो लड्दै थिएँ आफ्नै परिस्थितिसँग मुन्टो बटार्यौ,जब सहाराको खाँचो थियो। Read more
तिम्लाई नै माग्दै छ यो मन April 11, 2021 फि का फिका लाग्दै छ यो मन बसमा छैन टाढा भाग्दै छ यो मन परिस्थिति साथमा नहुँदापनी दुनियाँ बिरुद्ध तिम्लाई नै माग्दै छ यो मन । Read more
हिड्दाहिड्दै हात छोडेर घात गर्यौ April 11, 2021 हि ड्दाहिड्दै हात छोडेर घात गर्यौ म प्रतिको बिस्वास तोडेर घात गर्यौ आखिर खेल खेल्नु रैछ म सँग विनासित्ती नाता जोडेर घात गर्यौ ।। Read more
बेबारिसे थियो लास April 11, 2021 बे बारिसे थियो लास गरिबको, गाडीले किच्दापनि अनेक पोज दिइरहन्थे म, तिम्ले फोटा खिच्दापनि नसोध अब, कसरी बितिरहेछन् दिनहरु पत्तै आउँदिन जाडो भएको, आँशुले सिरानी भिज्दापनी ।। Read more