Skip to main content

Posts

New Dharahara of Kathmandu (Photo feature)

Dharahara is located in Sundhara, Kathmandu. It is known as Bhimsen tower. It was built by late Prime Minister Bhimsen Thapa in 1832 A.D. Thapa made Dharahara under the order of Queen Lalit Tripura Sundari.  Nine-storey Dharahara was collapsed in 2015 just because of earthquake. This was the biggest loss of the Nation. That's why, Prime Minister K.P Sharma Oli said that 'I will built my dharahara' in 2016, February.  The new Dharahara was opened by prime minister in the anniversary of earthquake in baisakh 12.  New dharahara stands 72m high which has 22 storeys and 2 lifts to make more easy to climb.  This Dharahara is a new Dharahara not a reconstruction of old one. Most of the people saying that it is not a Dharahara but, it feel like tower. It is completely new construct of Dharahara standing next to earthquate-hit old Dharahara.   At the bottom of the Dharahara, there is a ongoing construction park, restaurant and underground parking.  After the completion of the Dharah

Clear Kathmandu (photo feature)

Kathmandu, Beautiful scene catpured from Kathmandu. Air pollution has been decreased after heavy rain fall and hurricane. We can enjoy after seeing this beautiful view.  Clear Kathmandu after many days. There is less air pollution than a day before.  

Sunset view ( Photo Feature)

 Sunset view captured from Bharatpur chitwan.  It is a wonderful sunset view, i have ever seen in my life.

फेरियो नयाँ वर्षको उमंग

नयाँ वर्ष भन्दा वित्तिकै मनमा स्वतस्फूर्त छुट्टै किसिमको उमंग पलाएर आउँछ । तर, गत वर्षदेखि भने नयाँ वर्ष नयाँ जस्तो लाग्न छाडेको छ। पछिल्लो समय विश्वभर क्षति पुर्याइरहेको कोरोना भाइरसले २०७७ सालको नयाँ वर्ष लकडाउनमा घरमै बस्नुपर्ने बाध्यता आइपर्यो । यसवर्षपनि कोरोनाको माहामारी बढ्दो क्रममा नै छ ।  अघिल्लो वर्ष झण्डै ६ महिना कडा लकडाउन भयो । सोही अवधिमा कैँयौ मानिसको मृत्यु भयो त कैँयौ कोरोना भाइरससँग जुधिरहे। पछि लकडाउन हटेपनि कोरोनाको जोखिम भने उत्तिकै रहिरह्यो । विश्वभर हालसम्म करिब ३० लाख मानिसले ज्यान गुमाइसकेको तथ्याङ्क विश्व स्वास्थ्य संगठनले दिइसकेको छ ।  २०७७ साल समग्रमा हरेक क्षेत्रका मानिसको लागि जोखिमपूर्ण हुनुका साथै हानिकारक नै रह्यो । जसको कारण सामाजिक, आर्थिक, पर्यटकीय तथा शैक्षिक क्षेत्रले ठूलो क्षति बेहोर्नुपर्यो ।  कोरोनाको असर केही महिना हल्का साम्य देखिएता पनि पछिल्लो केही हप्तादेखि भने फेरि विश्वभर फैलिरहेको छ । सोअनुसार दोस्रो कोरोनाकालको असर तीव्र रुपमा बढ्दै गइरहेको विभिन्न सञ्चार माध्यमले जानकारी दिएका छन् ।  नयाँ वर्षको पहिलो दिनमा जे गरिन्छ, वर्षभरि त्यहि हुन

Garden of Dreams बगैँचाको सुन्दरता हेर्नुहोस् फोटोहरुमा

काठमाडौँको ठमेलस्थित केशरमहलमा अवस्थित स्वप्न वगैँचामा पछिल्लोसमय मानिसहरुको भिड लाग्ने गरेको देख्न सकिन्छ।  काठमाडौँको धुलो धुँवा बाट आजित भएर स्वच्छ हावा लिने ठाउँको रुपमा स्वप्न वगैँचा परिचित हुन थालेको छ ।  बगैँचा निर्माण गर्दा सदन, झरना, पोखरी र युरोपियन शैलीबाट प्रभावित बरण्डा, परगोला र चराहरु बस्ने गँड समेत समावेश गरिएको छ । वगैँचा भित्रका फूल, बुट्यान तथा रुखहरु को संयोजन र सदनहरुको वास्तुकलाले पनि छुट्टै सुन्दरता प्रदान गरिरहेको देख्न सकिन्छ। प्रकृति र सूर्यबाट लाभ उठाउनको निम्ति राजाले वगैँचा बनाएको इतिहासमा उल्लेख गरिएको छ । प्रत्येक सदन अगाडि त्यहि रितु अनुसारका बोटविरुवा तथा फलफुल राजाले लगाउने गर्नाले रितुको आगमन भएको महसुस गर्ने गरेको भनाई उल्लेख भएको पाइन्छ। जाडोमा घाम ताप्न, गर्मीमा शितलता लिन, पढ्न र पारिवारिक भेटघाट तथा आराम गर्न पनि मानिसहरु आउँछन् ।  

यो धर्तीमा छदैँ

खु शी हुनु जिन्दगीमा बढ्नु अघि हुँदै रमाएको देख्न पाउँ यो धर्तीमा छदैँ दुरी टाढा भएपनी तिम्रो अनि मेरो बोल्ने गर्नु बिचबाटोमा भेट हुँदा सधैँ

तिम्रै यादमा मुटु

ति म्रै यादमा मुटु,जलिरहेको छ  हेर्न सक्छौ आगो,बलिरहेको छ  याद गर्छु,तिमीसँग बिताएका पलहरु, र त,जिन्दगी चलिरहेको छ ।